• Wed. Oct 28th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

बरामद सुन लुकाउने प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

ByHT

Jun 19, 2020
Spread the love

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरामद सुन लुकाएर भागबण्डा गरी बाँडेको अभियोगमा सीमा प्रहरी चौकी टिमुरेमा कार्यरत प्रहरीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रहरी कर्मचारीहरु प्रहरी निरीक्षक खेम प्रसाद नेपाल समेतले अवैधरुपमा चीनबाट नेपालतर्फ ल्याएको सुन बरामद गरी कसुरदार सहित सम्बन्धित निकायमा बुझाउनु पर्नेमा आपसमा बाँडफाँट गरी लिएको र कसुरदारलाई छोडेको भन्दै आयोगले भ्रष्टार मुद्दा दायर गरेको हो ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *