रुसमा कोरोना भाइरस संक्रमणबाट ४ सय ८९ जना चिकित्सकको मृत्यु भएको छ । रुसी सरकारी संस्था रोजद्रावनादजोरले कोरोना संक्रमणका कारण अहिलेसम्म ४८९ जना चिकित्सकको मृत्यु भएको जनाएको हो ।
एक महिना अगाडिसम्म १ सय १ जना मात्र चिकित्सकको मृत्यु भएको जनाइएकोमा अर्को एक महिनामा चिकित्सक मृत्युको संख्या ह्वात्तै बढेको हो । रुसमा ५ लाख ६१ हजार बढी संक्रमित छन् । त्यहाँ हालसम्म ७ हजार ६ सय ६० जनाको मृत्यु भएको छ ।
२०७७ असार ५, शुक्रबार ०२:११
Spread the loveविश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार ५३५ पुगेको छ । त्यस्तै कोरोना संक्रमितको संख्या ८२ लाख ४२ हजार ९९९ पुगेको छ । कोरोना संक्रमण […]
समाचार छुट्याे की?
-
२०७७ असार २, मंगलवार १७:५०
-
२०७७ असार ६, शनिबार १०:१२
-
२०७७ असार २४, बुधबार ०५:३४
-
२०७७ पुष २६, आईतवार १५:५३
-
२०७७ कार्तिक २३, आईतवार ०२:३५
-
२०७७ श्रावण ३२, आईतवार ०४:४१