गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८० पुग्यो Posted on २०७७ असार ५, शुक्रबार ०५:३१ By HT No Comments on गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८० पुग्यो Spread the loveकाठमाडौं । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ, पर्वत र तनहुँमा गरी ३२ कोरोना संक्रमित थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८० पुगेको छ । Related गण्डकी प्रदेश