• Fri. Oct 23rd, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

लगानी बोर्डद्वारा विभिन्न सात परियोजनाका लागि १८५ अर्ब ४३ करोडको लगानी स्वीकृत

ByHT

Jun 20, 2020
Spread the love

काठमाडौँ । लगानी बोर्डले विभिन्न सात परियोजनाका लागि एक सय ८५ अर्ब ४३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले उक्त लगानी स्वीकृत गरेको हो । निर्णय अनुसार लगानी स्वीकृत भएकामा पाँचवटा जलविद्युत आयोजना र दुई सिमेन्ट उद्योग परियोजना रहेका छन्।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *