कर्णाली प्रदेश कर्णाली प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १,२४५ पुग्यो HT २०७७ असार ६, शनिबार ०९:४३ Spread the loveकाठमाडौं । कर्णाली प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि गरेको छ । जाजरकोटमा एक जना, दैलेखमा १९, सल्यानमा २६ जना गरी थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १२४५ पुगेको छ Related Continue Reading Previous: सेनाले सीमा रक्षा गर्छः मोदीNext: इन्स्टाग्रामले समाचार स्रोतका रूपमा ट्विटरलाई जित्ने Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories कर्णाली प्रदेश निर्वाचनमा कर्णालीमा १४ हजार सुरक्षाकर्मी परिचालन HT २०७९ कार्तिक २८, सोमबार १०:११ कर्णाली प्रदेश राजनीति बादलसँग मलाई तुलना नगर्नुस्ः प्रचण्ड HT २०७९ भाद्र १७, शुक्रबार १०:४६ कर्णाली प्रदेश कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ HT २०७९ भाद्र १३, सोमबार २१:०५