काठमाडौंबाट देखिएको सूर्यग्रहण

Spread the love

काठमाडौं । आज खण्डग्रास सूर्यग्रहण लागेको छ । बिहान १० बजेर ५० मिनेटबाट सुरु भएको सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेटमा सकिने छ । ३ घण्टा ३३ सम्म देखिने ग्रहण विश्वका विभिन्न मुलुकबाट वलय सूर्यग्रहण देख्न सकिने छ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्रै देखिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । काठमाडौं उपत्यकाबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने र लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशत सूर्य ढाकिएको देख्न सकिने खगोलविद्हरुले बताएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गण्डकी प्रदेशमा थप १९ जना कोरोना संक्रमण, संक्रमितको संख्या ५२३

२०७७ असार ७, आईतवार ०७:५०
Spread the loveकाठमाडौं । गण्डकी प्रदेशमा आइतबार फेरि १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जामा १०, नवलपरासी पूर्वमा एक, कास्कीमा दुई, बागलुङमा पाँच र तनहुँमा एक जना गरी १९ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५२३ पुगेको छ ।