गण्डकी प्रदेशमा थप १९ जना कोरोना संक्रमण, संक्रमितको संख्या ५२३

Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा आइतबार फेरि १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जामा १०, नवलपरासी पूर्वमा एक, कास्कीमा दुई, बागलुङमा पाँच र तनहुँमा एक जना गरी १९ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५२३ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा एकैदिन १५ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण

२०७७ असार ७, आईतवार ०८:१५
Spread the loveभारतमा विगत २४ घण्टामा १५ हजार भन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।। केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयका अनुसार यो वृद्धिसँगै देशभरि कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिको कुल सङ्ख्या चार लाख नाघेको छ । अमेरिकास्थित जोन्स हप्किन्सले सङ्कलन गरेको कोरोनाभाइरसको विश्वव्यापी तथ्याङ्कले भारत सर्वाधिक प्रभावित देशको सूचीमा अमेरिका, […]