कर्णाली प्रदेश कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १,२५६ पुग्यो HT २०७७ असार ७, आईतवार ०७:३२ Spread the loveकाठमाडौं । कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सल्यानमा ६, दैलेख र सुर्खेतमा दुई दुई र रुकुम पश्चिममा एक जना गरी थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १२५६ पुगेको छ । Related Continue Reading Previous: वैवाहिक अंगीकृत नागरिकताका लागि लिइने मुख्य आधारNext: नागरिकताको बिषयमा कांग्रेसको ताल देखेर आश्चर्य लाग्छः कमल थापा Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories कर्णाली प्रदेश निर्वाचनमा कर्णालीमा १४ हजार सुरक्षाकर्मी परिचालन HT २०७९ कार्तिक २८, सोमबार १०:११ कर्णाली प्रदेश राजनीति बादलसँग मलाई तुलना नगर्नुस्ः प्रचण्ड HT २०७९ भाद्र १७, शुक्रबार १०:४६ कर्णाली प्रदेश कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ HT २०७९ भाद्र १३, सोमबार २१:०५