• Wed. Oct 21st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कुनै पनि शीर्षकमा शुल्क असुल नगर्न अनेरास्ववियू र नेविसंघको चेतावनी

ByHT

Jun 22, 2020
Spread the love

काठमाडौं । अनेरास्ववियूले अविभावकहरुसँग गैरकानुनी रुपमा शुल्क असुल नगर्न चेतावनी दिएको छ । सोमबार विज्ञप्ति जारी गरी अनेरास्ववियूले कोरोना कहरका कारण बालबालिका विद्यालय आउन नसकेको अवस्थामा शुल्क असुल नगर्न चेतावनी दिएको हो । यसअघि आइतबार प्याबसन र एनप्याबसनले आफूहरु आर्थिक संकटमा परेको भन्दै यसअघिको शैक्षिक सत्र र नयाँ शैक्षिक सत्रको बाँकी शुल्क बुझाउन आग्रह गरेका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *