• Wed. Nov 25th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

निजी विद्यालयलाई आफूखुशी शुल्क नअसुल्न शिक्षा मन्त्रालयको निर्देशन

ByHT

Jun 22, 2020
Spread the love

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि हाल त्यस्तो कार्य नगर्न, नगराउन निर्देशन गरेको छ। निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी काय गरी माथिल्लो कक्षामा विद्यार्थीको अभिलेखीकरण गराई बक्यौता शुल्क बुझाउन सोमबार सार्वजनिक आग्रह गरेका थिए।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *