गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६९७ पुग्यो

Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा मंगलबार थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा, तनहुँ, पर्वत, बागलुङ लगायतका जिल्लामा गरी थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६९७ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

केपी ओलीको 'स्वदेशमै रोजगारी' (भिडियोसहित)

२०७७ असार ९, मंगलवार १५:०७
Spread the love