• Thu. Nov 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

ओलीको चिन्तन, कार्यशैली निरंकुश र अहंकारी: बाबुराम भट्टराई

ByHT

Jun 24, 2020
Spread the love

जेठा मामाको त्यो गति,कान्छा मामाको भांग्राको धोती
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री र अरु दल तथा नेताहरुको कार्यशैली गतिलो नभएको टिप्पणी गरेका छन् । बुधबार ट्वीट गर्दै भट्टराईले देश गम्भीर संकटमा फस्दै गएको वेला प्रधानमन्त्री ओलीको चिन्तन, कार्यशैली निरंकुश र अहंकारी देखिएको बताएका हुन् ।

भट्टराईले लेखेका छन्, ‘जेठा मामाको त्यो गति,कान्छा मामाको भांग्राको धोती!देश गम्भीर संकटमा फस्दैगएको वेला प्रम ओलीको चिन्तन, कार्यशैली निरंकुश र अहंकारी देखियो नै तर अरू दल/नेताहरूको पनि कुनै गतिलो छाँट देखिएन । तुरून्त यो पेचिलोः एमसीसी नागरिकतावारे राष्ट्रिय सहमति गरौं र सबै ध्यान कोरोना र अर्थतन्त्रमा लगाऊँ !

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *