• Fri. Oct 30th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

ByHT

Jun 24, 2020
Spread the love

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि प्रतिष्ठानको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । प्रतिष्ठानकाले बुधबार विज्ञप्ति जारी गरी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको जनाएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *