गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण Posted on २०७७ असार १०, बुधबार १३:२३ By HT No Comments on गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण Spread the loveकाठमाडौं । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, स्याङ्जा र गोरखामा गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७४२ पुगेको छ । Related गण्डकी प्रदेश