• Sun. Oct 25th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

विश्वविद्यालयहरुलाई नेकपाको भर्ती केन्द्र नबनाउन नेविसंघको माग

ByHT

Jun 24, 2020
Spread the love

काठमाडौं । नेपाल विद्यार्थी संघले पोखरा विश्वविद्यालय लगायत सवै विश्व विद्यालयमा चाँडो भन्दा चाँडो उपकुलपति एवं पदाधिकारी नियुक्त गर्न माग गरेको छ । नेविसंघले बुधबार विज्ञप्ति जारी गरी विश्व विद्यालयहरुलाई नेकपाको भर्ती केन्द्र नबनाउन, कर्तब्यनिष्ठ प्राध्यापक डा. गोविन्द केसीसँग राज्यले गरेको सहमति पूर्ण रुपमा पालना गर्न, शैक्षिक संस्था वन्द रहेको अवधिको शुल्क नलिने कूराको सवै विश्व विद्यालयहरुले सुनिशचितता गर्न माग गरेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *