कोरोना संक्रमणबाट स्याङ्जाको सिरुवारीका ५५ वर्षीय पुरुषको मृत्यु

Spread the love

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्याङ्जाका ५५ वर्षीय पुरुषको पश्चिमाञ्चल अस्पताल पोखरामा उपचारका क्रममा बुधबार राति मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण

२०७७ असार ११, बिहीबार ०१:३०
Spread the loveकाठमाडौं । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा, म्याग्दी, बागलुङ र नवलपरासीमा गरी थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको छ ।