• Wed. Oct 21st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण

ByHT

Jun 25, 2020
Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ र नवलपरासी पूर्वमा गरी १४ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७६७ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *