खबर विश्व मामिला चट्याङ लागेर भारतको बिहारमा एकै दिन ८३ जनाको मृत्यु HT २०७७ असार ११, बिहीबार १६:१० Spread the loveकाठमाडौं । भारतको बिहारमा चट्याङ लागेर एकै दिन ८३ जनाको मृत्यु भएको छ । बिहारको आपत्कालीन संचालन केन्द्रका अनुसार बिहीबार परेको चट्याङ लागेर ८३ जनाको मृत्यु भएको हो । बिहारका २३ जिल्लामा चट्याङ पर्दा यति ठूलो मानवीय क्षति भएको हो । Related Continue Reading Previous: निजी क्षेत्रलाई त्रासको वातावारण खडा गर्ने सरकारी प्रयास विवेकहीनः राप्रपाNext: लकडाउनका कारण बन्द रहेको आईफल टावर तीन महिनापछि खुल्यो Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories खबर प्रदेश खबर मधेस प्रदेश स्वास्थ्य सबैलामा पोषण प्रदर्शन कार्यक्रम सम्पन्न HT २०८२ चैत्र १३, शुक्रबार २०:०९ खबर प्रदेश खबर मधेस प्रदेश समाज स्वास्थ्य सशक्त वालिका परियोजना अन्तरगत स्वस्थ्य आमा समुह गठन HT २०८२ माघ २०, सोमबार २३:०७ इतिहास विचार विश्व मामिला चीन–नेपाल सम्बन्ध राष्ट्र–राष्ट्रबीचको आदर्श नमूना: राजदूत छन सुङ्ग HT २०८२ श्रावण २७, सोमबार २३:३९