काठमाडौँ । शुक्रबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा नेताहरुले एउटा कार्ड भिरेका थिए । त्यो कार्डलाई लिएर सामाजिक संचालमा धेरै टिप्पणी तथा आलोचना भएको छ ।
कतिपयले कार्डको विषयलाई लिएर हासीमजाकको विषयसमेत बनाएका छन् । नेकपाकै स्थायी कमिटीका एक जना सदस्यले ‘कोरोना जन्तर’ के हो भनेर अनौठो मानेका छन् । ल हेर्नुस् के रैछ यो कोरोना जन्तर उनकै शब्दमा