गण्डकी प्रदेश गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण HT २०७७ असार १२, शुक्रबार ०२:३९ Spread the loveकाठमाडौं । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ, स्याङ्जा, बागलुङ, नवलपरासीमा गरी थप २५ जनामा कोरोनासंक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७९२ पुगेको छ । Related Continue Reading Previous: सर्वोच्चद्वारा संसदमा हिन्दी भाषा बोल्नुको कारण मागNext: अमेरिकामा दुई करोड मानिसमा कोरोना सङ्क्रमण भइसकेको अनुमान Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories गण्डकी प्रदेश राजनीति यस्तो छ पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम HT २०७९ असार ८, बुधबार १६:१० खबर गण्डकी प्रदेश पोखरामा ल्याण्डफिल्ड साइड सार्न तत्काल पूर्वाधार बनाइने HT २०७९ जेष्ठ २८, शनिबार ११:५० गण्डकी प्रदेश स्थानिय निर्वाचन हिमाली जिल्ला मनाङबाट सुरु भयो मतगणना HT २०७९ बैशाख ३०, शुक्रबार २२:३४