खबर लोक सेवा आयोगद्वारा सहसचिवको नतिजा सार्वजनिक HT २०७७ असार १२, शुक्रबार ११:३१ Spread the loveकाठमाडौँ । लोक सेवा आयोगले सहसचिवको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले असार २ गतेदेखि १२ गतेसम्म सञ्चालन गरेको अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतको प्राप्ताङ्कका आधारमा सफल भएका २२ जना सहसचिवको नतिजा प्रकाशन गरेको हो । Related Continue Reading Previous: थप १० अस्पताललाई कोरोना नमूना परीक्षणको अनुमतिNext: भारतसँग कुटनीतिक ढंगले वार्ता गर्न सरकारलाई स्थायी कमिटी सदस्यहरुको सुझाव Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories खबर प्रदेश खबर मधेस प्रदेश स्वास्थ्य सबैलामा पोषण प्रदर्शन कार्यक्रम सम्पन्न HT २०८२ चैत्र १३, शुक्रबार २०:०९ खबर प्रदेश खबर मधेस प्रदेश समाज स्वास्थ्य सशक्त वालिका परियोजना अन्तरगत स्वस्थ्य आमा समुह गठन HT २०८२ माघ २०, सोमबार २३:०७ खबर यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह HT २०८२ असार २१, शनिबार ०७:५३