• Thu. Nov 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

रुपन्देहीमा सलहको बथान(भिडियोसहित)

ByHT

Jun 27, 2020
Spread the love

काठमाडौँ । कृषि तथा पशुपंक्षी मन्त्रालयले गठन गरेको कार्यदलले नेपालमा सलह प्रवेश नगर्ने बताएपछि तराईका जिल्लामा अहिले सलह प्रवेश गरेको छ । बारा, पर्सा, रुपन्देही लगायतका जिल्लामा अहिले सलह आएर बालीनाली सखाप पार्न थालेका छन् ।

अफ्रिकी मुलुकमा ठूलो सङ्कटका रुपमा लिइएको सहल छिमेकी देश भारत तथा पाकिस्तानमा पनि यो वर्ष देखापरेका कारण नेपालमा पनि यो प्रवेश हुने अनुमान गरी नेपालमा रोकथाम कार्यदल गठन गरिएको थियो । ठूलो समूहमा आउने फट्याङ्ग्राले पूरै बालीनाली तथा बोट बिरुवा सखाप पर्ने भएकाले यसले कृषि र पर्यावरणमा नराम्रो असर पार्ने बताइन्छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *