• Fri. Oct 23rd, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण

ByHT

Jun 30, 2020
Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ, स्याङ्जा, लमजुङ र कास्कीमा गरी थप १७ जनामा कोराना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९६६ पुगेको छ । त्यस्तै निको भई २१४ जना डिस्चार्ज भएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *