थप ३१६ जनामा कोरोना संक्रमण, अहिलेसम्म ३,१९४ जना डिस्चार्ज

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १३,५६४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४,७११ जनाको नमुना परीक्षण गरिएको छ । त्यस्तै क्वारेन्टाइन ५३ हजार ७० जना रहेका छन् भने आइसोलेसनमा रहेकाको संख्या १०,३४१ रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मंगलबार ६० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३,१९४ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हिमालय एयरलाइन्स र ह्वावेबीच सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

२०७७ असार १६, मंगलवार १०:५२
Spread the loveकाठमाडौं – हिमालय एयरलाइन्स र ह्वावेबीच योजनाबद्ध सहयोग एमओयू सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हिमालय एयरलाइन्स र ह्वावेबीच आइतबार ललितपुर स्थित ह्वावे टेकनोलोजिज नेपालको कार्यालयमा सहकार्य सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको हो । हिमालय एयरलाइन्सका सीईओ जोउ एन्याङ्ग र ह्वावे टेकनोलोजिज नेपालका सीईओ डेङ्गशुइगेनले समझौता पत्रमा हस्ताक्षर गरेका हुन् […]

समाचार छुट्याे की?