कर्णाली प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण

Spread the love

काठमाडौं । कर्णाली प्रदेशमा बिहीबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेख, सुर्खे र कालीकोटमा गरी थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १४७४ पुगेको छ । त्यस्तै डिस्चार्ज हुनेको संख्या ११२७ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लमजुङमा एकैदिन थपिए १६ जना कोरोना संक्रमित

२०७७ असार १८, बिहीबार ०९:०१
Spread the loveकाठमाडौं । गण्डकी प्रदेशमा बिहीबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा एक जनामा र लमजुङमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०३१ पुगेको छ ।