काठमाडौं । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ ।
गेको छ ।
२०७७ असार २०, शनिबार ०३:०६
Spread the loveविश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट एक करोड ११ लाख ८९ हजार हजार ३ सय ८८ जना संक्रमित भएका छन् । संक्रमित मध्ये ५ लाख २९ हजार ६४ जनाको मृत्यु भएको छ । यसैगरी, संक्रमितमध्ये ६२ लाख ९७ हजार २ सय २ जना उपचारपछि निको भएर घर […]
समाचार छुट्याे की?
-
२०७७ आश्विन २८, बुधबार ०२:०४
-
२०७७ कार्तिक २०, बिहीबार १०:०३
-
२०७७ जेष्ठ ७, बुधबार १०:१४
-
२०७७ आश्विन ५, सोमबार ०८:०२
-
२०७७ श्रावण २७, मंगलवार १२:४०
-
२०७७ आश्विन ८, बिहीबार ०३:२३