नेपाली सेनाको प्रवक्तामा पौडेल नियुक्त

Spread the love

काठमाडौँ । नेपाली सेनाको  प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन् । पौडेल सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुन् ।

यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बझाङमा पहिरोमा बेपत्ता भएका सात मध्ये दुई जनाको शव फेला

२०७७ असार २०, शनिबार ०७:२२
Spread the loveबझाङ । बझाङको केदारस्यूँ गाउँपालिका ८ मल्लेसमा पहिरो गाउँमा पस्दा चार परिवारका सात जना बेपत्ता भएका मध्ये दुई जनाको शव फेला परेको छ । बेपत्ता भएकी ४४ वर्षीय रामदेवी जेठाराकी सात वर्षीया छोरी अस्मिता र ११ वर्षीय छोरा प्रयाग जेठारको शव फेला परेको हो । पहिरोले गाउँका १८ […]