• Tue. Nov 24th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

नेपाल वायुसेवा निगमका चालक दलका सदस्यलाई कोरोना संक्रमण

ByHT

Jul 6, 2020
Spread the love

काठमाडौँ । नेपाल वायुसेवा निगमका चालक दलका केही सदस्यलाई कोरोना संक्रमण भएको छ । पीसीआर परीक्षणको रिपोर्टमा चालक दलका केही सदस्यलाई कोरोना पोजिटिभ देखिएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् ।

उनीहरु विदेशबाट नेपालीलाई ल्याउन गरिएको उद्धार उडानमा संलग्न चालक दलका सदस्य हुन् । निगमले उनीहरुलाई सोल्टी होटलमा बनाइएको क्वारेन्टाइनमा राखेको छ । यसअघि हिमालयन एयरलाइन्स क्याप्टेन र फ्लाइट एटेन्डेन्टलाई कोरोना देखिएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *