• Wed. Oct 28th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

विरामीमा कोरोना देखिएपछि गंगालाल राष्ट्रिय हृदय केन्द्रका आकस्मिक बाहेकका सेवा बन्द

ByHT

Jul 7, 2020
Spread the love

काठमाडौं । अस्पतालमा भर्ना भएका सात जना विरामीमा कोरोना भाइरसको संक्रमण देखिएपछि बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका आकस्मिक बाहेकका सेवा बन्द भएको छ ।

अस्पतालले सूचना जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द भएको जनाएको हो । भर्ना भएका केही बिरामीमा संक्रमण भएकोले स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको अस्पतालका निर्देशक डा. चन्द्रमणी अधिकारीले जानकारी दिएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *