कोरोना उपचार कोषमा ग्लोबल आइएमइ बैंकको दस लाख सहयोग

Spread the love

जनकपुरधाम । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा ग्लोबल आइएमई बैंकले दस लाख सहयोग गरेको छ ।

संस्थाका प्रतिनिधिहरुले बुधबार मुख्यमन्त्री लालबाबु राउतलाई दश लाखबराबरको चेक हस्तान्तरण गरेका हुन् । प्रदेश राहत कोषमा प्रदेशमा शाखा सञ्चालन गर्दै आएका प्रायः बैंकले सहयोग गरेका छन् भने केही समाजिक संस्था र उद्योगपतिले समेत सहयोग गरेका छन् ।
प्रदेश सरकारले राहत कोषको रकम प्रदेशमा महामारी नियन्त्रणका लागि खर्च गर्दै आएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशमा थप २० जनामा कोरोना संक्रमण

२०७७ असार २४, बुधबार ०८:४१
Spread the loveकाठमाडौं । कर्णाली प्रदेशमा बुधबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, दैलेख र मुगुमा गरी थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

समाचार छुट्याे की?