• Thu. Oct 22nd, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

थप २५५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६,४२३ पुग्यो

ByHT

Jul 8, 2020
Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १६,४२३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४,६९६ जनाको नमुना परीक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २५३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ७,७५२ पुगेको छ । त्यस्तै क्वारेन्टाइन २५ हजार ४० जना रहेका छन् भने आइसोलेसनमा ८,६३६ जना रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *