लमजुङमा पहिरोले घर पुुरिंदा तीन जनाको मृत्यु

Spread the love

लमजुङ । लमजुङको बेसीसहरमा पहिरोले घर पुुरिंदा तीन जनाको मृत्यु भएको छ । लमजुङको बेसीसहर नगरपालिका ७, सातबिसेमा बिहीबार राति घर पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दीपक तामाङ, बिमाया तामाङ र छेवाङ तामाङको मृत्यु भएको हो । घरमा बस्ने अन्य ३ जना सामान्य घाइते भएका छन् । उनीहरुको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पहिरोले घर बगाउँदा म्याग्दीमा नौ जना बेपत्ता, बाढीले गलेश्वरको बेलीब्रिज बगायो

२०७७ असार २६, शुक्रबार ०२:१७
Spread the love  म्याग्दी । लगातारको बर्षासँगै म्याग्दीका विभिन्न ठाउँमा पहिरो जाँदा नौ जना वेपत्ता भएका छन् । पाँच वटा घर पहिरोले बगाएको छ । बेनी जोमसोम सडकको बेलिब्रिज बाढीले बगाएको छ । धवलागिरी गाउपालिका–६ मराङको रिखामा सात जना वेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका […]