• Tue. Nov 24th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

एलिना चौहान र विवेक चौलागाईंको ‘डल्ली’(भिडियोसहित)

ByHT

Aug 11, 2020
Spread the love

नयाँ गीत ‘डल्ली’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका एलिना चौहान र गायक विवेक चौलागाईको स्वरमा रहेको ‘डल्ली’ गीतको भिडियो सार्वजनिक भएको हो ।

यस गीतमा शब्द, संगित, परिकल्पना तथा भिडियो निर्देशन प्रभावन जे को रहेको छ । कलाकार बिकास लामिछाने, एलिना चौहान, राजाराम गौतम र विपना चौलागाईको अभिनय रहेको भिडियोको ज्ञानेन्द्र शर्मा हुमागाईंले छाँयाकन, डिनशन शाहले सम्पादन गरेका हुन् ।

बिग परिवेश रेर्कडिङ स्टुडियोमा रेकर्ड गराईएको गीतमा एरेन्ज जीवन बडु, मिक्सिङ मनोज डंगोलले गरेका हुन् । पर्यटकिय नगरि धुलिखेलको पात्लेखेतमा छायाँकन गरिएको भिडियोको निर्माण नियन्त्रक श्याम धितालले गरेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *