कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण

Spread the love

काठमाडौं । कर्णाली प्रदेशमा मंगलबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, सल्यान, दैलेख लगायतका जिल्लामा गरी थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना संक्रमण

२०७७ श्रावण २७, मंगलवार ०९:३३
Spread the loveकाठमाडौं । सुदूरपश्चिम प्रदेशमा मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दार्चुला, कैलाली र कञ्चनपुरमा गरी थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।