• Tue. Oct 27th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना संक्रमण

ByHT

Aug 11, 2020
Spread the love

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दार्चुला, कैलाली र कञ्चनपुरमा गरी थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *