पाटन अस्पतालमा उपचाररत एक महिलाको कोरोना संक्रमणबाट मृत्यु

Spread the love

काठमाडौं । पाटन अस्पतालमा उपचाररत एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. बिष्णुप्रसाद शर्माका अनुसार जनकपुरकी ३८ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

आइसीयूमा उपचाररत उनको गएराति मृत्यु भएको हो । उनी मेनेन्जाइटिसको समस्या देखिएपछि साउन १८ गते अस्पतालमा भर्ना भएकी थिइन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१७ हजार घुस लिएको आरोपमा सहायक वन अधिकृत पक्राउ

२०७७ श्रावण २८, बुधबार ०५:५५
Spread the loveकाठमाडौं । सवडिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुख (सहायक वन अधिकृत) शिवनारायण यादवसहित ६ जना घुस लिएको आरोपमा पक्राउ परेका छन् । सेवाग्राहीसँग १७ हजार घुसररिसवत लिएको भन्ने उजुरीका आधारमा अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा यादव, सवडिभिजन वन कार्यालय लालबजार रामपुर, उदयपुरका प्रमुख (सहायक वन […]