• Thu. Oct 29th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

स्वास्थ्य मन्त्रालयले भन्यो-उद्योग व्यवसायमा कार्यरत व्यक्तिले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउनु

ByHT

Aug 12, 2020
Spread the love

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै आफ्नै खर्चमा पीसीआर परीक्षण गराउन आग्रह गरेको छ ।

मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले बुधबार विज्ञप्ती जारी गरी संक्रमण बढ्दै गएको अवस्थामा सपिङ मल, रेष्टुरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा संक्रमणको जोखिम उच्च रहेकाले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको गरेका हुन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *