• Wed. Oct 21st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

ByHT

Aug 14, 2020
Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ र स्याङ्जामा गरी थप २१ जनामा संक्रमण पुष्टि भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *