• Sat. Oct 24th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण

ByHT

Aug 16, 2020
Spread the love

काठमाडौं । तनहुँ र कास्कीमा गरी आइतबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँमा एक र कास्कीमा पाँच जनामा संक्रमण पुष्टि भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *