• Wed. Oct 21st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

बाँकेमा १५ जना सशस्त्र प्रहरीसहित थप २० जनामा कोरोना संक्रमण

ByHT

Aug 16, 2020
Spread the love

काठमाडौं । बाँकेमा आइतबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेमा २० र सल्यानका थप एक जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १५ जना सशस्त्र प्रहरी गुल्मका रहेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *