कर्णाली प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण

Spread the love

काठमाडौं । कर्णाली प्रदेशमा गरिएको परीक्षणमा सोमबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, दैलेख, जुम्ला, सल्यानलगायतका जिल्लाका थप १४ जनामा संक्रमण पुष्टि भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन LIVE

२०७७ भाद्र १, सोमबार १०:२०
Spread the lovehttps://www.facebook.com/neptv2041/videos/3177262292388491/