गण्डकी प्रदेशमा थप चार जनामा कोरोना संक्रमण

Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा सोमबार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका कास्की, नवलपुर र स्याङ्जामा गरी थप चार जनामा संक्रमण पुष्टि भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सत्तारुढ नेकपाको सचिवालय बैठकद्वारा कार्यदल अनुमोदन

२०७७ भाद्र १, सोमबार ०५:२३
Spread the loveकाठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीभित्रको विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई अनुमोदन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको  कार्यदललाई सकारात्मक रुपमा लिँदै अनुमोदन गर्ने निर्णय गरेको हो । […]