काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना सङ्क्रमण बढ्दै गएकाले मातहतका सबै क्याम्पस आगामी भदौ १ गतेदेखि १५ गतेसम्म बन्द गर्ने भएको छ ।
त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले आइतबार सूचना जारी गरी शिक्षक तथा कर्मचारीले आफ्नो प्रमुखसँग सम्पर्कमा रही घरबाटै काम गर्ने, भर्चुअल कक्षा सञ्चालन गर्ने र जनसम्पर्क हुने सेवाका कार्य बन्द गर्ने जानकारी गराएका हुन् । यस्तै मातहतका अस्पताल र सेवा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्ने सूचनामा उल्लेख छ ।
२०७७ भाद्र १, सोमबार ०१:४६
Spread the loveबेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्काका विपक्षीहरू दशौँ हजारको सङ्ख्यामा राजधानी मिन्स्कमा भेला भएर विवादित चुनावविरूद्ध प्रदर्शन गरेका छन् । धाँधलीपूर्ण भनिएको चुनावी नतिजा र विगतका प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपलाई लिएर बढ्दो आक्रोशकाबीच ’स्वतन्त्रताको निम्ति अभियान’ भन्ने मूल नाराका साथ उनीहरू राजधानीमा भेला भएका हुन् । राष्ट्रपति विरोधी प्रदर्शनमा करिब […]
समाचार छुट्याे की?
-
२०७७ माघ ६, मंगलवार ०५:३७
-
२०७७ जेष्ठ १६, शुक्रबार १३:२९
-
२०७७ असार ८, सोमबार १२:५३
-
२०७७ जेष्ठ २५, आईतवार १७:४८
-
२०७७ जेष्ठ ८, बिहीबार ०५:०५
-
२०७७ भाद्र १३, शनिबार ०८:२०