• Sat. Oct 31st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कोरोना संक्रमणबाट कास्कीमा एक बृद्धको मृत्यु

ByHT

Aug 18, 2020
Spread the love

काठमाडौं । कोरोना संक्रमणबाट कास्कीमा थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका वडा नम्बर १६, का ८७ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *