गण्डकी प्रदेश गण्डकी प्रदेशका तीन जिल्लामा आठ जना कोरोना संक्रमित थपिए HT २०७७ भाद्र २, मंगलवार ०१:४९ Spread the loveकाठमाडौं । गण्डकी प्रदेशका तीन जिल्लामा मंगलबार थप आठ जना कोरोना संक्रमित थपिएका छन् । कास्कीमा चार, नवलपुरमा दुई र बागलुङमा दुई जना संक्रमित थपिएका हुन् । Related Continue Reading Previous: चितवनका थप ४६ जनामा कोरोना संक्रमण पुष्टिNext: दक्षिण कोरियामा विदेशी कोभिड सङ्क्रमितले उपचार खर्च आँफै व्यहोर्नुपर्ने Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories गण्डकी प्रदेश राजनीति यस्तो छ पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम HT २०७९ असार ८, बुधबार १६:१० खबर गण्डकी प्रदेश पोखरामा ल्याण्डफिल्ड साइड सार्न तत्काल पूर्वाधार बनाइने HT २०७९ जेष्ठ २८, शनिबार ११:५० गण्डकी प्रदेश स्थानिय निर्वाचन हिमाली जिल्ला मनाङबाट सुरु भयो मतगणना HT २०७९ बैशाख ३०, शुक्रबार २२:३४