कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

Spread the love

काठमाडौं । कर्णाली प्रदेशमा गरिएको परीक्षणमा बुधबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेख, सुर्खेत, सल्यान, डोल्पा र कास्कीका गरी थप ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा एमाले दर्ता गर्ने निर्वाचन आयोगको निर्णय

२०७७ भाद्र ३, बुधबार ०९:४३
Spread the loveकाठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले दर्ता गर्ने निर्णय गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सबै कागजात र हस्ताक्षर प्रमाणित भएपछि दल दर्ता गर्ने निर्णय गरिएको जानकारी दिए । विराटनगरकी सन्ध्या तिवारी अध्यक्ष रहने गरी पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो । पार्टी दर्ताका लागि निवेदन […]