नेकपा एमाले दर्ता गर्ने निर्वाचन आयोगको निर्णय

Spread the love

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले दर्ता गर्ने निर्णय गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सबै कागजात र हस्ताक्षर प्रमाणित भएपछि दल दर्ता गर्ने निर्णय गरिएको जानकारी दिए ।

विराटनगरकी सन्ध्या तिवारी अध्यक्ष रहने गरी पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो । पार्टी दर्ताका लागि निवेदन परेपछि सत्तारुढ नेकपाभित्र विवाद चुलिएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन LIVE

२०७७ भाद्र ३, बुधबार १०:२३
Spread the lovehttps://www.facebook.com/neptv2041/videos/725938768252708/