• Tue. Oct 27th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

पाटन अस्पतालमा भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु

ByHT

Aug 19, 2020
Spread the love

काठमाडौं । पाटन अस्पतालमा एक कोेरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत भक्तपुरको सूर्यविनायककी ६१ वर्षीया महिलाको बुधबार विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *