• Fri. Nov 27th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कपिलवस्तुमा थप २४ जनामा कोरोना संक्रमण

ByHT

Aug 20, 2020
Spread the love

काठमाडौं । कपिलवस्तुमा कोभिड १९ थप २४ जनामा पोजेटिभ देखिएको छ । जिल्ला स्वास्थ कार्यालय, कपिलवस्तुका अनुसार कृष्णनगर नगरपालिकाको बहादुरगन्ज बजार र कृष्णनगर बजार क्षेत्रबाट संकलन गरिएको ३२९ नमुना मध्ये २४ वटा पोजेटिभ, ८७ नेगेटिभ र २१८ नतिजा प्रतीक्षामा छन् । यससँगै कपिलवस्तुमा संक्रमितको संख्या १,००६ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *