• Fri. Oct 30th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

ByHT

Aug 20, 2020
Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । काठमाडौं, मकवानपुर, सप्तरी र पर्सामा गरी थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *